सामग्रीमा जानुहोस्

जिम्बाब्वे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र जिम्बाब्वे
जिम्बाब्वेको झन्डा
झन्डा
जिम्बाब्वेको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "एकता,स्वतन्त्रता तथा कार्य"[१]
जिम्बाब्वे
राजधानी
र सबैभन्दा ठुलो सहर
हरारे
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
(२००३)
रैथाने(हरू)जिम्बाबियन
सरकारराष्ट्रपति गणतन्त्र
Emmerson Mnangagwa
जोयेस मुजुरु
व्यवस्थापिकासंसद
सिनेट
विधानसभा
स्वतन्त्र बेलायतबाट
• स्वतन्त्रता प्राप्त
११ नोभेम्बर १९६५
• मान्यता प्राप्त
१८ अप्रिल १९८०
• बर्तमान संबिधान
१५ मे २०१३
क्षेत्रफल
• जम्मा
३,९०,७५७ किमी२ (१,५०,८७२ वर्ग माइल) (६०औ)
• पानी (%)
१
जनसङ्ख्या
• २०१२ अनुमानित
१,२९,७३,८०८[४] (७२औ)
• २०१२[५] जनगणना
१,३०,६१,२३९
• घनत्व
२६/किमी2 (६७.३/वर्ग माइल) (१७०औ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१३ लगत
• जम्मा
$७.७३१ बिलियन[६]
• प्रति व्यक्ति
$५८९[६]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१३ लगत
• जम्मा
$१०.९७८ बिलियन[६]
• प्रति व्यक्ति
$८३७[६]
गिनी (१९९५)५०.१[७]
उच्च
मानव विकास सूचकाङ्क (२०१३) ०.३९७[८]
न्यून · १७३औ
मुद्राविभिन्नa
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (केन्द्रीय अफ्रिकन समय)
• ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (न हेरिएको)
सडक प्रयोगबायाँ
टेलिफोन कोड+२६३
इन्टरनेट डोमेन.zw

गणतन्त्र जिम्बाब्वे (अङ्ग्रेजी: Republic of Zimbabwe), जसलाई पहिले दक्षिण रोडेशिया, रोडेशिया, गणतन्त्र रोडेशिया र जिम्बाब्वे रोडेशिया पनि भनिने गरिन्थ्यो । अफ्रीकी महादेशको दक्षिणी भागमा जाम्बेजी र लिम्पोपो नदीको बीचमा स्थित एउटा भू-परिवेस्ठित राष्ट्र हो । यसको दक्षिणमा दक्षिण अफ्रिका, दक्षिण पश्चिममा बोत्सवाना, पश्चिम उत्तरमा जाम्बिया र पूर्वमा मोजाम्बिक सँग भेट्छ । अङ्ग्रेजी, शोना र डेबेल जिम्बाब्वेको आधिकारिक भाषाहरु हुन् ।

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ Zimbabwe, The Beaver County Times, १३ सेप्टेम्बर १९८१, अन्तिम पहुँच २ नोभेम्बर २०११।
  2. ↑ CIA (२०११), The World Factbook – Zimbabwe, 2011, Central Intelligence Agency, मूलबाट १६ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१४। একের অধিক |accessdate= र |access-date= উল্লেখ করা হয়েছে (सहायता)
  3. ↑ १६ भाषाहरूको नाम चेवा, चिबार्वे, अङ्ग्रेजी, कलंगा, कोइसन, नाम्ब्या, डाउ, डेबेले, शंगानी, शोना, सङ्केत भाषा, सोथो, टोंगा, सवाना, भेंडा तथा झोसा जिम्बाब्वेका आधिकारिक भाषा हुन् । (CONSTITUTION OF ZIMBABWE (final draft) अभिलेखिकरण २०१३-१०-०२ वेब्याक मेसिन).
  4. ↑ "Census Results in Brief", Zimbabwe National Statistical Agency, अन्तिम पहुँच २५ अगस्ट २०१३।
  5. ↑ "Zimbabwe at GeoHive"।
  6. 1 2 3 4 "Zimbabwe", International Monetary Fund, अन्तिम पहुँच २४ अप्रिल २०१२।
  7. ↑ "GINI Index", World Bank, मूलबाट ९ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१३।
  8. ↑ "Human Development Report 2013", United Nations Publications, १४ मार्च २०१३, अन्तिम पहुँच १८ मे २०१३।