सामग्रीमा जानुहोस्

इङ्ल्यान्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इङ्ल्यान्ड
इङ्ल्यान्डको झन्डा
झण्डा
इङ्ल्यान्डको शाही चिन्ह
शाही चिन्ह
 इङ्ल्यान्डको अवस्थिति (गाढा हरियो)– युरोपमा (हरियो र गाढा फुस्रो)– in संयुक्त अधिराज्य (हरियो)
 इङ्ल्यान्डको अवस्थिति (गाढा हरियो)

– युरोपमा (हरियो र गाढा फुस्रो)
– in संयुक्त अधिराज्य (हरियो)

वस्तु-स्थितिदेश
राजधानी
र सबैभन्दा ठुलो सहर
लन्डन
५१°३०′ उत्तर ०°७′ पश्चिम / ५१.५००° उत्तर ०.११७° पश्चिम / 51.500; -0.117
राष्ट्रिय भाषाअङ्ग्रेजी
क्षेत्रीय भाषाहरूकर्निस
जातिगत समूहहरू
(सन् २०२१)
  • ८१.०% खेरौं
  • ९.७% ब्रिटिस एसियाली
  • ४.२% कालो
  • २.९% मिश्रित
  • २.२% अन्य
धर्म
(सन् २०२१)
  • ४६.३% क्रिसचियन
  • ३६.७% धर्म विहीन
  • ६.७% इस्लाम
  • १.८% हिन्दु
  • ०.९% शिख
  • ०.५% यहुदी
  • ०.६% अन्य
  • ६.०% नखुलेको
रैथाने(हरू)अङ्ग्रेज
सरकारसंवैधानिक राजतन्त्रको अंश, संयुक्त अधिराज्य सरकारले प्रयोग गरेको प्रत्यक्ष सरकार
चार्ल्स तृतीय
संयुक्त अधिराज्यको संसद्
•हाउस अफ कमन्स(६५० मध्ये) ५३३ संसद्
स्थापना
• एकीकरण
सन् ९२७ जुलाई १२
सन् १७०७ मे १
क्षेत्रफल
• जमिन
१,३०,२७९ किमी२ (५०,३०१ वर्ग माइल)[१]
जनसङ्ख्या
• सन् २०२१ जनगणना
५,६४,८९,८००[२]
• घनत्व
४३४/किमी2 (१,१२४.१/वर्ग माइल)
समुवसन् २०२० अनुमानित
 • जम्मा£१.६८३ ट्रिलियन[३]
 • प्रति व्यक्ति£२९,७५७
मुद्रापाउन्ड स्टर्लिङ (जिबिपी)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+० (ग्रिनविच मध्याह्न समय)
• ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (ब्रिटिस ग्रीष्म समय)
मिति ढाँचादि/म/वर्ष (सन्)
सडक प्रयोगबायाँ
टेलिफोन कोड+४४

इङ्ल्यान्ड (अङ्ग्रेजी: England) संयुक्त अधिराज्यको एउटा राज्य हो। यसको क्षेत्रफल ५०,३३१ वर्ग मील छ। यो संयुक्त अधिराज्य अर्थात युनाइटेड किंगडमको सबैभन्दा ठूलो देश हो। इङ्ल्यान्ड बाहेक स्कटल्याण्ड, वेल्स र उत्तर आयरल्यान्ड पनि संयुक्त अधिराज्यमा छन। यो यूरोपको उत्तर पश्चिममा अवस्थित छ जुन मुख्य भूमि देखि इंग्लिश च्यानल द्वारा पृथकीकृत द्वीपको अङ्ग हो। यसको अधिकारिक भाषा अङ्ग्रेजी हो र यो विश्वको सबैभन्दा सम्पन्न तथा शक्तिशाली देशहरू मध्य एक हो।

यो पनि हेर्नुहोस

[सम्पादन]

संयुक्त अधिराज्य

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Region and Country Profiles, Key Statistics and Profiles, October 2013 अभिलेखिकरण २०१५-०९-२४ वेब्याक मेसिन, ONS. Retrieved 9 August 2015.
  2. ↑ "Phase one - Census 2021 first results", Census 2021।
  3. ↑ Fenton, Trevor, "Regional gross value added (balanced) per head and income components", www.ons.gov.uk।