सामग्रीमा जानुहोस्

जर्जिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जर्जिया
საქართველო
Sakartvelo
जर्जियाको झन्डा
झन्डा
जर्जियाको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: Dzala Ertobashia (ძალა ერთობაშია)
(अङ्ग्रेजी: "Strength is in Unity")
राष्ट्रिय गान: Tavisupleba (თავისუფლება)
(अङ्ग्रेजी: "स्वतन्त्र")
जर्जिया
जर्जिया
राजधानी
र सबैभन्दा ठुलो सहर
त्वलिसी
आधिकारिक भाषाहरूजर्जियन
अन्य भाषा[१]
जातिगत समूहहरू
(२००२)
[१]
रैथाने(हरू)जर्जियन
सरकारगणतन्त्र
Giorgi Margvelashvili
Nikoloz Gilauri
आधुनिक राज्य
• रुसबाट स्वतन्त्र
मे २६, १९१८
• 
फेब्रुअरी २५, १९२१
• सोभियत सङ्घबाट स्वतन्त्र
अप्रिल ९, १९९१
डिसेम्बर २५, १९९१
क्षेत्रफल
• 
६९,७०० किमी२ (२६,९०० वर्ग माइल) (१२०औँ)
जनसङ्ख्या
• २०११ अनुमानित
४,४६९,२००[२] (१२१औँ)
• घनत्व
७८.१/किमी2 (२०२.३/वर्ग माइल) (१४४औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
• जम्मा
$२३.९३४ विलियन[३]
• प्रति व्यक्ति
$५,४४९[३]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०११ ६.७३३% लगत
• जम्मा
$१२.८५५ विलियन[३]
• प्रति व्यक्ति
$२,९२७[३]
मानव विकास सूचकाङ्क (२०१९) 0.812[४]
धेरै उच्च · ६१औ
मुद्रालरी (ლ) (GEL)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+४ (UTC)
• ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+४
सडक प्रयोगदायाँ
टेलिफोन कोड९९५
इन्टरनेट डोमेन.ge

जर्जिया ट्रान्सककेशिया क्षेत्रको केन्द्रवर्ती तथा पश्चिमी भागमा कृष्ण सागरको दक्षिण-पूर्वी किनारामा पर्ने एउटा देश हो। सन् १९९१ सम्म यो सोवियत सङ्घको १५ गणराज्यहरू मध्ये एउटा थियो - जोर्जियाई सोवियत समाजवादी गणतन्त्र। जर्जियाको सीमाना उत्तरमा रुस संग, पूर्वमा अजरबैजानसँग र दक्षिणमा आर्मेनिया तथा टर्कीसँग जोडिदछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 CIA Factbook Georgia अभिलेखिकरण २०१५-१०-१६ वेब्याक मेसिन
  2. ↑ "Statistics Georgia", GE: Geostat, अन्तिम पहुँच फेब्रुअरी ११, २०११।
  3. 1 2 3 4 "Georgia", International Monetary Fund, अन्तिम पहुँच डिसेम्बर २६, २०११।
  4. ↑ "Human Development Report 2019" (PDF) (अङ्ग्रेजीमा), United Nations Development Programme, १० डिसेम्बर २०१९, मूलबाट ३० अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१९।