सामग्रीमा जानुहोस्

उरुग्वे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्वीय गणतन्त्र उरुग्वे
Uruguayको झन्डा
झन्डा
Uruguayको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Libertad o Muerte" (स्पेनी)
"Freedom or Death"
राष्ट्रिय गान: Himno Nacional de Uruguay
National Anthem of Uruguay
राजधानीमोन्टेबिदेओ
सबैभन्दा ठुलो सहरराजधानि
आधिकारिक भाषाहरूस्पेनिश
जातिगत समूहहरू
रैथाने(हरू)Uruguayan
सरकारUnitary presidential constitutional republic
• President
Tabaré Vázquez
Raúl Sendic
व्यवस्थापिकाGeneral Assembly
Chamber of Senators
Chamber of Deputies
Independence from the Empire of Brazil
• Declaration
२५ अगस्त १८२५
२८ अगस्त १८२८
• संविधान
१८ जुलाई १८३९
क्षेत्रफल
• जम्मा
१,७६,२१५ किमी२ (६८,०३७ वर्ग माइल) (९१औँ)
• पानी (%)
१.५
जनसङ्ख्या
• २०११ अनुमानित
३,३१८,५३५[१] (१३३औँ)
• २०११ जनगणना
३,२८६,३१४[२]
• घनत्व
१८.६५/किमी2 (४८.३/वर्ग माइल) (१९६औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१३ लगत
• जम्मा
$५६.३३८ विलयन[३]
• प्रति व्यक्ति
$१६,६०७[३]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१३ लगत
• जम्मा
$५५.४१२विलयन[३]
• प्रति व्यक्ति
$१६,३३३[३]
गिनी (२०१०)४५.३[४]
मध्यम
मानव विकास सूचकाङ्क (२०१२) ०.७९२[५]
उच्च · ५१औँ
मुद्रापेसो (UYU)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय-३ (UYT)
• ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय−२ (UYST)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+५९८
इन्टरनेट डोमेन.uy

पूर्वीय गणतन्त्र उरुग्वे (स्पेनिया :- República Oriental del Uruguay, रेपुब्लिका ओरिएन्ताल देल उरुग्वाइ) दक्षिण अमेरिकाको एक देश हो । उरुग्वाइको पश्चिममा अर्जेन्टिना, ब्राजिल पूर्व र उत्तरमा, रियो दे ला प्लाटा दक्षिणमा र एटलान्टिक महासागर दक्षिणपूर्वमा रहेको छ । करिब ३४.२ लाख जनसङ्ख्या रहेको उरुग्वेको राजधानी सबभन्दा ठूलो शहर मोन्टेबिदेओ हो । उरुग्वे दक्षिण अमेरिकाको दोस्रो सानो राष्ट्र हो।

जनसङ्ख्या

[सम्पादन]

सन् २००२मा उरुग्वाइको जनसङ्ख्या अन्दाजी ३३,९९,००० थियो।

इतिहास

[सम्पादन]

भूगोल

[सम्पादन]

राजनीति

[सम्पादन]

अर्थतन्त्र

[सम्पादन]

हरित ऊर्जा आपूर्ति

[सम्पादन]

उरुग्वेको बिजुलीको लगभग ९५% [६] नवीकरणीय ऊर्जाबाट आउँछ। अधिकांश बिजुली हाइड्रोइलेक्ट्रिक सुविधा र हावा पार्कबाट आउँछन्। उरुग्वेले अहिले बिजुली आयात गर्दैन ।[७]

धर्म

[सम्पादन]

जीवनशैली

[सम्पादन]

अरु सम्बन्धित विषयहरू

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 उद्दरण त्रुटी: अवैध चिनो; "cia" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. ↑ Resultados del Censo de Población 2011: población, crecimiento y estructura por sexo y edad ine.gub.uy
  3. 1 2 3 4 "Uruguay", International Monetary Fund, अन्तिम पहुँच ४ जनवरी २०१२।
  4. ↑ "Gini Index", World Bank, अन्तिम पहुँच १४ अप्रिल २०१२।
  5. ↑ "Human Development Report 2013", United Nations Development Programme, १४ मार्च २०१३, अन्तिम पहुँच १४ मार्च २०१३।
  6. ↑ "उरुग्वेको बिजुली ९५% नवीकरणीय ऊर्जा बाट", www.greentechmedia.com, अन्तिम पहुँच डिसेम्बर २०, २०१८।
  7. ↑ MacDonald, Fiona, "उरुग्वेले १० वर्ष भन्दा कम समयमा नवीकरणीय क्षमताबाट ९०% बिजुली निकाल्न सफल", ScienceAlert, अन्तिम पहुँच डिसेम्बर २०, २०१८।

बाहिरी लिङ्कहरू

[सम्पादन]