सामग्रीमा जानुहोस्

केन्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र केन्या
Jamhuri ya Kenya
केन्याको झन्डा
झन्डा
केन्याको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: सबै मिलेर अघि बढौ
राष्ट्रिय गान: मुंगु येतु
सप्पै भगवानको रचना
केन्या
राजधानी
र सबैभन्दा ठुलो सहर
नैरोबी
आधिकारिक भाषाहरू[१]
जातिगत समूहहरू
रैथाने(हरू)केन्यन
सरकारराष्ट्रपति ब्यबस्था गणतन्त्र
उहुरु केन्याटा
विलियम समोई रुटो
व्यवस्थापिकासंसद
सिनेट
राष्ट्रिय भाषा
स्वतन्त्र
क्षेत्रफल
• जम्मा
५,८१,३०९ किमी२ (२,२४,४४५ वर्ग माइल) (४९औ)
• पानी (%)
२.३
जनसङ्ख्या
• २०१३ अनुमानित
४,४०,३७,६५६[२] (३१औ)
• २००९ जनगणना
३,८६,१०,०९७[३]
• घनत्व
१७४.१/वर्ग माइल (६७.२/किमी2) (१४०औ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१२ लगत
• जम्मा
$७७.१४ बिलियन[४]
• प्रति व्यक्ति
$१,८०२[४]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१२ लगत
• जम्मा
$४१.११७ बिलियन[४]
• प्रति व्यक्ति
$९७६[४]
गिनी (२००८)४२.५
मध्यम · ४८औ
मानव विकास सूचकाङ्क (२०१३) ०.५१९[५]
न्यून · १४५औ
मुद्राकेन्यन शिलिंग (KES)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (ईएटि)
• ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (न हेरिएको)
मिति ढाँचाdd/mm/yy
सडक प्रयोगleft
टेलिफोन कोड+२५४
इन्टरनेट डोमेन.ke

केन्या पूर्वी अफ्रिकामा स्थित एउटा देश हो । भूमध्य रेखामा हिन्द महासागर सँग टासिएको यो देशको सिमा उत्तरमा इथियोपिया, उत्तर-पूर्वमा सोमालिया, दक्षिणमा तन्जानिया, पश्चिममा युगाण्डा र भिक्टोरिया ताल तथा उत्तर पश्चिममा सूडान सँग जोडिएर रहेको छ । यस देशको राजधानी तथा सबैभन्दा ठुलो शहर नैरोबी हो ।

यो देशको नाम माउन्ट केन्या माथि राखिएको छ, जुन यो देशको एउटा महत्त्वपूर्ण प्रतीक हो र अफ्रिका महादेशको दोश्रो सबैभन्दा अग्लो पर्वत शिखर हो । सन् १९२० भन्दा पहिला, जुन क्षेत्रलाई हाल केन्याको नामले चिनिन्छ त्यस माथि ब्रिटिश ईस्ट अफ्रिकाको संरक्षित राज्यको रूपमा चिनिन्थ्यो ।

जनसङ्ख्या

[सम्पादन]

इतिहास

[सम्पादन]

भूगोल

[सम्पादन]

राजनीति

[सम्पादन]

अर्थतन्त्र

[सम्पादन]

धर्म

[सम्पादन]

जीवनशैली

[सम्पादन]

अरु सम्बन्धित विषयहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ Constitution (2009) Art. 7 [National, official and other languages] "(1) The national language of the Republic is Kiswahili. (2) The official languages of the Republic are English and Swahili. (3) The State shall–-–- (a) promote and protect the diversity of language of the people of Kenya; and (b) promote the development and use of indigenous languages, Kenyan Sign language, Braille and other communication formats and technologies accessible to persons with disabilities."
  2. ↑ Kenya Demographics Profile 2013. Indexmundi.com (21 February 2013). Retrieved on 9 August 2013.
  3. ↑ date=20130810182358 |url=http://www.knbs.or.ke/Census%20Results/KNBS%20Brochure.pdf |title=Kenya 2009 Population and housing census highlights}}. www.knbs.or.ke.
  4. 1 2 3 4 "Kenya", International Monetary Fund, अन्तिम पहुँच १७ अप्रिल २०१३।
  5. ↑ "Human Development Report 2013", United Nations, २०१३, अन्तिम पहुँच ३१ मार्च २०१३।