सामग्रीमा जानुहोस्

एल साल्भादोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र एल साल्भादोर
República de El Salvador (स्पेनी)
एल साल्भादोरको झन्डा
झन्डा
एल साल्भादोरको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Dios, Unión, Libertad" (स्पेनी)
अङ्ग्रेजी: "भगवान्, सङ्घ, स्वतन्त्र"
राष्ट्रिय गान: इम्नो नास्योनाल दे एल साल्भादोर
(अङ्ग्रेजी: "National Anthem of El Salvador")
एल साल्भादोर
राजधानी
र सबैभन्दा ठुलो सहर
सान साल्भादोर
१३°४१′५६″ उत्तर ८९°११′२९″ पश्चिम / १३.६९८८९° उत्तर ८९.१९१३९° पश्चिम / 13.69889; -89.19139
आधिकारिक भाषाहरूस्पेनी
जातिगत समूहहरू
धर्म
(सन् २०१७)[२]
रैथाने(हरू)साल्भादोरियाली
सरकारएकात्मक राष्ट्रपतीय गणतन्त्र
नायिब बुकेले
फेलिक्स उयोवा
व्यवस्थापिकाव्यवस्थापिका-संसद
स्वतन्त्र
• स्पेनबाट
१५ सेप्टेम्बर १८२१
१ जुलाई १८२३
१२ जुन १८२४
• अन्तर्राष्ट्रिय रूपबाट मान्यता प्राप्त[३]
१८ फेब्रुअरी १८४१
क्षेत्रफल
• जम्मा
२१,०४१ किमी२ (८,१२४ वर्ग माइल) (१४८औँ)
• पानी (%)
१.५
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
६८,३०,०००[४] (१०७औँ)
• घनत्व
३२४.४/किमी2 (८४०.२/वर्ग माइल) (२६औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१८ लगत
• जम्मा
$५३.६६७ अर्ब[५] (१०१औँ)
• प्रति व्यक्ति
$८,३८८[५] (१११औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१८ लगत
• जम्मा
$२५.८५५ अर्ब[५] (१०२औँ)
• प्रति व्यक्ति
$४,०४१[५] (१११औँ)
गिनी (सन् २०१९)३८.८[६]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.६७३[७]
मध्यम · १२४औँ
मुद्रा
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय−६ (केन्द्रीय समय क्षेत्र)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+५०३[१३]
इन्टरनेट डोमेन.sv

एल साल्भादोर, स्पेनी: [el salβaˈðoɾ] ( ) वा आधिकारिक रूपमा गणतन्त्र एल साल्भादोर (स्पेनी: República de El Salvador), मध्य अमेरिकाको एक देश हो। यसको उत्तरपूर्वमा होन्डुरस, उत्तर-पश्चिममा ग्वाटेमाला र दक्षिणमा प्रशान्त महासागर रहेको छ। एल साल्भादोरको राजधानी र सबैभन्दा ठूलो सहर सान साल्भादोर हो। सन् २०२१ सम्ममा, यस देशको जनसङ्ख्या ६८ लाख रहेको अनुमान गरिएको छ।[१४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "El Salvador - The World Factbook", www.cia.gov, मूलबाट २०२१-०५-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१०-२९।
  2. ↑ "International Religious Freedom Report for 2017: El Salvador", www.state.gov, अन्तिम पहुँच ३१ डिसेम्बर २०१८।
  3. ↑ David Scott FitzGerald (२२ अप्रिल २०१४), Culling the Masses, Harvard University Press, पृ: ३६३, आइएसबिएन 978-0-674-36967-2।
  4. ↑ उद्दरण त्रुटी: अवैध चिनो; "population_projection" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  5. 1 2 3 4 "World Economic Outlook Database, October 2018", IMF.org, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तिम पहुँच ७ मार्च २०१९।
  6. ↑ "GINI index (World Bank estimate)", data.worldbank.org, विश्व बैंक, मूलबाट १४ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०२१।
  7. ↑ Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२०।
  8. ↑ "Main Aspects of the Law", मूलबाट ८ जुलाई २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०७-०८। अभिलेखिकरण २००७-०७-०८ वेब्याक मेसिन
  9. ↑ अमेरिकी डलर एल साल्भादोरमा प्रयोगमा रहेको मुद्रा हो।[८]
  10. ↑ "Bitcoin, now legal tender in El Salvador, greeted with tech problems, volatility concerns", AP News, ७ सेप्टेम्बर २०२१, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२१ – CBC Newsद्वारा।
  11. ↑ "Bitcoin suffers hefty loss after chaotic El Salvador debut", Reuters, ८ सेप्टेम्बर २०२१, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२१ – Global Newsद्वारा।
  12. ↑ "Bitcoin in El Salvador is a Success - All the numbers of the boom", २८ सेप्टेम्बर २०२१, मूलबाट ५ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अक्टोबर २०२१ – d1softballnews.comद्वारा।
  13. ↑ दूरसञ्चार कम्पनी (बजार साझेदारी): तिगो (४५%), क्लारो (२५%), मोभिस्टार (२४%), डिजिसेल (५.५%), रेड (०.५%).
  14. ↑ "El Salvador: Estimaciones y proyeccions de poblacion nacional 2005–2050", www.digestyc.gob.sv, पृ: २४, मूलबाट २२ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०२०।

बाह्य कडीहरू

[सम्पादन]