सामग्रीमा जानुहोस्

विकिभर्सिटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिभर्सिटी
Wikiversity logo.
Detail of the Wikiversity multilingual portal main page.
Screenshot of wikiversity.org home page
साइटको प्रकार
स्व-अध्ययन ,शैक्षिक
उपलब्ध भाषाबहुभाषिक
मुख्यालयहरूमियामी, फ्लोरिडा
मालिकविकिमिडिया फाउन्डेसन
सर्जकविकिमिडिया समाज
युआरएलविकिभर्सिटी.ओर्ग
अलेक्सा क्रमNegative increase ११,९३६ (अगस्ट २०१८)[१]
व्यवसायिकहैन
दर्ताएच्छिक

विकिभर्सिटी विकिमिडिया फाउन्डेसनको एक परियोजना हो जसले सिकाउने समुदाय र उनीहरूको शिक्षाण सामग्री र परिणामकारी गतिविधिहरूलाई समर्थन गर्दछ । यो विकिमिडिया फाउन्डेसनका अरु परियोजनाहरू जस्तै विकिपिडिया, भन्दा फरक छ । यसले औपचारिक सामग्रीहरुका सट्टामा ट्यूटोरियल शृङ्खला वा पाठ्यक्रमहरू सिक्नको लागि प्रोत्साहित गर्दछ ।

सन्दर्भ सामाग्री

[सम्पादन]
  1. ↑ "वेबसाइटक‍ो जानकारी", अलेक्सा इन्टरनेट, मूलबाट २०१७-०९-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०८-०२।