सामग्रीमा जानुहोस्

ठगी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वित्तीय ठगी भन्नाले कसेलाई ठग्ने वा कसैको गलत फाइदा उठाउने उद्देश्य राखि जानाजान गरिएको त्रुटीलाई जनाउँदछ । ठगीमा गलत मनाशन लिएको त्रुटि गरिन्छ जसको पछाडी कसैबाट गलत फाइदा उठाउने हेतु गरिएको हुन्छ, र यस्तो खालको त्रुटिलाई अपराधको रूपमा हेरिन्छ भने ठगी गर्ने व्यक्तिलाई कानुन बमोजिम कारवाही गरिन्छ ।

ठगीको प्रकार

[सम्पादन]
  • सम्पत्तिको हिनामिना वा दुरूपयोग
  • गलत हिसाब प्रस्तुतिकरण

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

थप हेर्नुहोस्

[सम्पादन]
"https://ne.wikipedia.org/w/index.php?title=ठगी&oldid=1308159" बाट अनुप्रेषित