सामग्रीमा जानुहोस्

जुडी फोस्टर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुडी फोस्टर
फोस्टर एक समारोहमा
जन्मएलिसिया क्रिस्चियन फोस्टर
(1962-11-19) नोभेम्बर १९, १९६२ (उमेर ६३)
लस एन्जल्स, क्यालिफोर्निया
मातृ शिक्षाप्रतिष्ठानयेल विश्वविद्यालय
पेशा
  • अभिनेत्री
  • निर्देशक
  • निर्मात्री
कार्यकाल१९६५- वर्तमान
जीवनसाथी
सन्तान२

एलिसिया क्रिस्चियन "जुडी" फोस्टर (जन्म नोभेम्बर १९, १९६२)[१] एक अमेरिकी अभिनेत्री, निर्देशक र निर्मात्री हुन् । उनी चलचित्र र टेलिभिजन दुवै क्षेत्रमा सक्रिय छिन् । उनी आफ्नो समयका सबैभन्दा उत्कृष्ट अभिनेत्रीको रूपमा रहेकी छन् ।[२][३]

फोस्टरले आफ्नो करियरको सुरुवात सन् १९६५ मा बाल कलाकारको रूपमा गरेकी थिइन् । उनको सबैभन्दा पहिलो चर्चामा आएको चलचित्र ट्याक्सी ड्राइभर (१९७६) हो ।[४] उनले द एक्युजड (१९८८) र द साइलेन्स अफ द ल्याम्ब्स (१९९०) को लागि २ पटक उत्कृष्ट अभिनेत्रीको एकेडेमी अवार्ड जितेकी छन् ।[५][६][७]

जीवनी

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Jodie Foster Biography (1962-)", FilmReference.com, अन्तिम पहुँच अप्रिल २३, २०१४।
  2. ↑ "Jodie Foster slams media, defends Kristen Stewart after breakup", CTV News, अगस्ट १५, २०१२, अन्तिम पहुँच मे २३, २०१५।
  3. ↑ "Jodie Foster's Christmas turkey", The Irish Times, डिसेम्बर ६, १९९६, अन्तिम पहुँच मे २३, २०१५।
  4. ↑ Hirshey, Gerri (मार्च २१, १९९१), "Jodie Foster Makes It Work", The Rolling Stone, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१५।
  5. ↑ Shearer, Lloyd (अक्टोबर ९, १९७६), "The Mother Behind Child Star Jodie Foster", The Spokesman–Review, अन्तिम पहुँच फेब्रुअरी ४, २०१५।
  6. ↑ van Meter, Jonathan (जनवरी ६, १९९१), "Child of the Movies", The New York Times, अन्तिम पहुँच फेब्रुअरी ४, २०१५।
  7. ↑ "Jodie Foster, Reluctant Star." 60 Minutes II. 1999. Retrieved April 24, 2007.