सामग्रीमा जानुहोस्

क्यालकुलेटर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्यालकुलेटरको एक चित्र

क्यालकुलेटर एक यन्त्र हो जुन गणितका हिसाब गर्न प्रयोग गरिन्छ।[१] पहिलो क्यालकुलेटर १९६०s मा बनेको थियो। पहिले अवाकस जस्ता यन्त्र क्यालकुलेटरको रूपमा प्रयोग गर्ने चलन थियो भने मेकानिकल क्यालकुलेटर १७औ सताब्दीमा बनेको थियो।

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "डब्ल्यु३-हिन्दी शब्दकोष", मूलबाट २०१६-०३-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०२-२२। अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]