सामग्रीमा जानुहोस्

कमला ह्यारिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कमला ह्यारिस
Kamala Harris
अमेरिकाको निर्वाचित उपराष्ट्रपति
पदभार ग्रहण
सन् २०२१ जनवरी २०
राष्ट्रपतिजो बाइडेन (निर्वाचित)
उतराधिकारीमाइक पेन्स
अमेरिकी सिनेटर
क्यालिफोर्नियाबाट
पदमा
सन् २०१७ जनवरी ३
सहकर्मी सँग डायने फिएनस्टाइन
पूर्वाधिकारीबारबारा बक्सर
३२औँ क्यालिफोर्नियाको प्रमुख वकील
पदमा
सन् २०११ जनवरी ३ – सन् २०१७ जनवरी ३
राज्य प्रमुखजेरी ब्राउन
पूर्वाधिकारीजेरी ब्राउन
उतराधिकारीजेभियर बेकेरा
२७औँ सान फ्रान्सिस्कोको जिल्ला प्रमुख वकील
पदमा
सन् २००४ जनवरी ८ – सन् २०११ जनवरी ३
पूर्वाधिकारीटेरेन्स हालिनन
उतराधिकारीजर्ज गास्चोन
व्यक्तिगत विवरण
जन्मकमला देवी ह्यारिस[२]
(1964-10-20) २० अक्टोबर १९६४ (उमेर ६१)
दलडेमोक्रेटिक
दम्पती
(
वि २०१४)
आमाबुबाहरू
आफन्त
शिक्षा
हस्ताक्षर
वेबसाइटCampaign website

कमला देवी ह्यारिस (/ˈkɑːmələ/ KAH-mə-lə,[३][४] जन्म सन् १९६४ अक्टोबर २०)[५] एक अमेरिकी राजनीतिज्ञ, राज्ये प्रमुख वकील र वर्तमान समयमा संयुक्त राज्य अमेरिकाको निर्वाचित उपराष्ट्रपति छिन्। डेमोक्रेटिक पार्टीकी सदस्य रहेकी कमला सन् २०२१ जनवरी २० को दिन अमेरिकाको निर्वाचित राष्ट्रपति जो बाइडेनसँगै कार्यालयमा पदासिन हुने छिन्। सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचनमा यी दुवै डेमोक्रेटिक उम्मेदवारले पदासिन राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई पराजित गरेका हुन्। ह्यारिस सन् २०१७ देखि अमेरिकी राज्य क्यालिफोर्नियाको प्रमुख वकीलको रूपमा सेवा गरिरहेकी छिन्।

यो पनि हेर्नुहोस्

[सम्पादन]

टिप्पणीहरू

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Debolt, David (अगस्ट १८, २०२०), "Here's Kamala Harris' birth certificate. Scholars say there's no VP eligibility debate", The Mercury News, The MediaNews Group Inc.।
  2. ↑ At birth, it was Kamala Iyer Harris. It was corrected two weeks later.[१]
  3. ↑ Thomas, Ken (फेब्रुअरी १५, २०१३), "You Say 'Ka-MILLA;' I Say 'KUH-ma-la.' Both Are Wrong", The Wall Street Journal: १।
  4. ↑ "Tucker Carlson doesn't pronounce Kamala Harris's name correctly, and doesn't seem to care", National Post, अगस्ट १२, २०२०, अन्तिम पहुँच अगस्ट १२, २०२०।
  5. ↑ ढाँचा:Congbio

बाह्य कडीहरू

[सम्पादन]

आधिकारिक

[सम्पादन]

अन्य

[सम्पादन]