अन्तर्राष्ट्रिय खगोलीय सङ्घ
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
युन्योँ आस्त्रोनोमिक आन्तानास्योँनाल | |
यस सङ्घमा आवद्ध रहेका ८२ सदस्यीय देशहरू, सन् २०२० का अनुसार
सदस्य राष्ट्रहरू अन्तरिम स्थिति प्राप्त सदस्यहरू पर्यवेक्षक राष्ट्रहरू निलम्बित राष्ट्रहरू | |
| गठन | २८ जुलाई १९१९ |
|---|---|
| प्रधान कार्यालय | पेरिस, फ्रान्स |
सदस्यता | ८२ राष्ट्रिय सदस्यहरू[१] १३,७०१ व्यक्तिगत सदस्यहरू[२] |
अध्यक्ष | इविन भन दिसहुक |
महासचिव | तेरियजा लागु |
| वेबसाइट | IAU.org |
अन्तर्राष्ट्रिय खगोलीय सङ्घ (फ्रान्सेली: Union astronomique internationale, उच्चारण: युन्योँ आस्त्रोनोमिक आन्तानास्योँनाल (सङ्क्षेपमा अ.ख.स.) एक व्यावसायिक खगोलशास्त्रीहरूको सङ्गठन हो। जसको केन्द्रीय कार्यालय फ्रान्सको पेरिसमा रहेको छ। यस सङ्घलाई खगोलशास्त्रको क्षेत्रमा अनुसन्धान तथा अध्ययनको निम्ति अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन गर्नको लागि गठन गरिएको हो।[३] ब्रह्माण्डसँग सम्बन्धित नौलौ खोजलाई यसले नामकरण गरेर अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिने गर्दछ।[४]
इतिहास
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ राष्ट्रिय सदस्यहरू अभिलेखिकरण २०२३-०८-०४ = Wikiwix
- ↑ Geographical and Gender Distribution of Individual Members अभिलेखिकरण २०१८-०८-२५ वेब्याक मेसिन
- ↑ आएयूको बारेमा अभिलेखिकरण २००९-०७-१३ वेब्याक मेसिन
- ↑ "आधिकारिक ग्रह", न्युयोर्क टाइम्स, अन्तिम पहुँच ५ अगस्त २०१४।
बाह्य कडीहरू
[सम्पादन]विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय खगोलीय सङ्घ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।