सामग्रीमा जानुहोस्

अनवर सादात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महमद अनवर अल-सादात
अनवर सादात १९७८ मा
तेश्रो इजिप्टका राष्ट्रपति
पूर्वाधिकारीगमाल अब्देल नासेर
उतराधिकारीसुफी अबु तालेब (कार्यबाहक)
इजिप्टका प्रधानमन्त्री
पदमा
१५ मे १९८० – ६ अक्टोबर १९८१
राष्ट्रपतिस्वयम्
पूर्वाधिकारीमुस्तफा खलिल
उतराधिकारीहोस्नी मुबारक
पदमा
२६ मार्च १९७३ – २५ सेप्टेम्बर १९७४
राष्ट्रपतिस्वयम्
पूर्वाधिकारीAziz Sedki
उतराधिकारीAbd El Aziz Muhammad Hegazi
इजिप्टको उपराष्ट्रपति
पदमा
१९ डिसेम्बर १९६९ – १४ अक्टोबर १९७०
राष्ट्रपतिगमाल अब्देल नासेर
पूर्वाधिकारीहुसेन अल-सफेइ
उतराधिकारीअलि सब्री
पदमा
१७ फेब्रुअरी १९६४ – २६ मार्च १९६४
राष्ट्रपतिगमाल अब्देल नासेर
पूर्वाधिकारीहुसेन अल-सफेइ
उतराधिकारीZakaria Mohieddin
इजिप्टको राष्ट्रिय सभाको सभामुख
पदमा
२१ जुलाई १९६० – २० जनवरी १९६९
राष्ट्रपतिगमाल अब्देल नासेर
व्यक्तिगत विवरण
जन्म(१९१८-१२-२५)२५ डिसेम्बर १९१८
निधन६ अक्टोबर १९८१(1981-10-06) (उमेर ६२)
दलनेशनल डेमोक्रेटिक पार्टी (इजिप्ट)
दम्पतीहरू
सन्तान७
मातृ शिक्षाप्रतिष्ठानयुनिभर्सिटी ओफ अलेक्जेंद्रिया
हस्ताक्षर
सैन्य सेवा
निष्ठाइजिप्ट
शाखा/सेवाइजिप्टियन आर्मी
दर्जा कर्नल

महमद अनावर अल सादात Muhammad Anwar el-Sadat (अरबी: محمد أنور السادات Muḥammad Anwar as-Sādāt, Egyptian [muħæmmæd ˈʔɑnwɑɾ essæˈdæːt]; २५ डिसेम्बर १९१८ -६ अक्टोबर १९८१) १५ अक्टोबर १९७० देखि १९८१ मा मृत्यु (हत्या) नभएसम्म इजिप्टको तेश्रो रास्ट्रपतिको रूपमा सेवा गरेका थिए।

उनको हत्या सेनाका भित्रि अधिकृतबाट ६ अक्टोबर १९८१ मा भएको थियो। सादात १९५२ मा राजा फारुकको शासन अन्त्य गर्ने समूहको एक बरिस्ठ सदस्य थिए र राष्ट्रपति गमाल अब्देल नासेर,को निकट व्यक्ति थिए र उनले दुई पटक उप-राष्ट्रपति रूपमा सेवा गरेका थिए र नासेरको मृत्यु पछि १९७० मा राष्ट्रपति भएका थिए ।

राष्ट्रपतिको रूपमा उनले १९७३ को योम किप्पुर युद्धमा इजिप्टको नेतृत्व गरे। ६ दिने युद्धमा इजिप्टले गुमाएको र इजरायल ले कब्जा गरेको इजिप्टको सिनाई प्रायद्वीपलाई फेरि प्राप्त गर्ने यो युद्ध को लक्ष्य थियो। यो युद्धले उनलाई इजिप्टमा एक नायक बनायो। त्यसपछि उनी इजरायलसँगको वार्तामा संलग्न भए र इजिप्टमा इजरायलले शान्ति सन्धि गरे। यसले उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरे, जसले सादत पहिलो मुस्लिम नोबेल पुरस्कार विजेता बने ।

राष्ट्रपति काल

[सम्पादन]

सादतको राष्ट्रपतित्वका केही प्रमुख घटनाहरू १९७१ मा शक्ति सुदृढीकरण गर्न उनको "सुधारात्मक क्रान्ति", इजिप्टको लामो समयदेखिको सहयोगी र मित्र राष्ट्र सोभियत संघसँगको विच्छेद, इजरायलसँगको योम किप्पुर युद्ध, क्याम्प डेभिड सम्झौता र इजिप्ट-इजरायल शान्ति सन्धि, इजिप्टको अर्थतन्त्रको "खुलापन" (वा इन्फिताह), र अन्तमा १९८१ मा उनको हत्या थिए।

सन्दर्भ सामाग्री

[सम्पादन]
  1. ↑ Finklestone, Joseph (२०१३), Anwar Sadat: Visionary Who Dared, Routledge, आइएसबिएन 113519565X, "Significantly, Anwar Sadat did not mention aspects in his early life...It was in Mit Abul-Kum that Eqbal Afifi, the woman who was his wife for ten years and whom he left, was also born. Her family was of higher social standing than Anwar's, being of Turkish origin..."

बाह्य कडीहरू

[सम्पादन]