BBC News, नेपाली - होमपेज
मुख्य समाचार
रोबर्ट हल र माइकल वुडफर्डलाई यो वर्ष अर्थशास्त्रतर्फ नोबेल पुरस्कार
गत साता पाँच विधामा र अहिले अर्थशास्त्रतर्फको पुरस्कार घोषणा भएसँगै यो वर्ष नोबेल पुरस्कारका सबै विधाका विजेताको नाम घोषणा हुने क्रम टुङ्गिएको छ।
बुढीगण्डकी थुनिँदा पनि 'भूकम्पीय हलचल' मापन, के अझै खतरा बाँकी छ
झन्डै डेढ महिनाअघि भोटेकोशी-त्रिशूली क्षेत्रमा बाढी आउँदा लाङ्टाङ लिरुङ क्षेत्रमा पनि भूकम्पीय हलचल मापन भएको थियो। सुरुमा भूकम्पका कारण पहिरो खसेको आशङ्का गरिए पनि वैज्ञानिक अनुसन्धानले पछि पहिरोका कारण नै कम्पन उत्पन्न भएको देखाएको थियो।
दिल्लीमा देखिएको असन्तुष्टि निर्वाचन आयोगविरुद्ध मात्रै हो कि मोदी सरकारको कार्यशैलीविरुद्ध पनि
शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु नागरिकको मौलिक अधिकार हो, तर प्रहरीले प्रदर्शनको अनुमति दिइरहेको छैन र सरकार पनि कडा रूपमा प्रस्तुत भइरहेको छ। जारी आन्दोलनको भारतमा कस्तो प्रभाव पर्न सक्छ?
भिडिओ, रुसी ड्रोन बज्रिन लागेको देख्नासाथ भाग्दा ज्यान जोगियो, समयावधि 0,17
गत साता स्भियातोत्रिभ्स्के गाउँस्थित एउटा उद्यान र खेलमैदाननजिकै ड्रोन बज्रिँदा ठूलो विस्फोटन भएको थियो।
हालैको वर्षाले धानबालीलाई फाइदा, तर किन छैन अझै ढुक्क हुने अवस्था
हालैको वर्षाले धेरै क्षेत्रमा सिँचाइका लागि आवश्यक पानीको उपलब्धता सहज बनाएको भए पनि धान उत्पादनको अन्तिम परिणाम भने वर्षाको निरन्तरता, आगामी दिनको मौसम र स्थानीय स्तरमा देखिएका प्राकृतिक विपद्का घटनामा निर्भर रहने जानकारहरू बताउँछन्।
भिडिओ, फाइटर विमानमा थाई महारानीको एकल उडान, समयावधि 0,19
गत साता देशको दक्षिणी प्रान्त सुरात थानीमा महारानी सुथिदाले एकल उडान गर्दा राजा महा वजिरालङ्कर्नले जमिनबाट अवलोकन गरेका थिए।
बुढीगण्डकीमा आकस्मिक बाढीसँगै थपियो चिन्ता, 'ढुक्कसँग घरमा सुत्ने अवस्था रहेन'
"पहिले हामीले ठूलो पानी पर्यो भने बाढी आउँछ भन्ने सोच्थ्यौँ, तर बाढी आउनलाई पानी ठूलो पर्नु पर्दो रहेनछ, कतै पनि पानी नपरे पनि यत्रो ठूलो बाढी आयो।"
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, बाढीपीडितले स्थानीय निकायबाट कस्तो सुविधा पाउँदै छन्, समयावधि 1,45
जनतासँग सबैभन्दा नजिक रहने भएकाले स्थानीय निकायले बाढीपीडितहरूलाई प्रदान गर्ने सहयोग झन् प्रभावकारी हुन सक्ने ठानिन्छ।
भिडिओ, बाढीबाट प्रभावित स्थानमा सरुवा रोग फैलिन नदिन केके गरिँदै छ, समयावधि 2,15
स्वास्थ्य मन्त्रालयका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा सरुवा रोग फैलिन नदिन सावधानीका विभिन्न उपाय अपनाइएको छ। ती केके हुन्?
भिडिओ, बाढीले खेत बगाएका किसानले कस्तो राहत पाउँछन्, 'बगर'मा कस्तो खेती हुन सक्छ, समयावधि 2,31
बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको वास्तविक तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।
भिडिओ, विपद्को बेला मिथ्या समाचारको बिगबिगीबाट कसरी जोगिने, समयावधि 4,32
झट्ट हेर्दा वास्तविकजस्तै लाग्ने कतिपय त्यस्ता सामग्री एआईबाट सिर्जित थिए। कैयौँ मानिसहरू त्यस्ता सामग्रीबाट प्राप्त हुने सूचना सही नभएको छुट्ट्याउन सक्दैनन्।
भिडिओ, बाढीपीडितलाई चाउचाउ र बिस्कुटको साटो कस्तो खानेकुरा दिने, समयावधि 3,53
बाढीबाट प्रभावित मानिसलाई चाउचाउ र बिस्कुटका सट्टा कस्ता खानेकुरा दिन सकिन्छ? त्यसका लागि सरकारले के गर्न सक्छ?











































